मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग

विकल्प न्युज/ बेनी मंसिर ८ गते ।  म्याग्दीको रघुगंगा गाउँपालिकाका बाढीपहिरो पीडितलाई मोना यूकेले डेढ लाख आर्थिक सहयोग गरेको छ। सोमबार गाउँपालिकामा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारी, प्रहरी नायव उपरीक्षक किरणजंग कुँवरको उपस्थितीमा गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारी, प्रमुख प्रशासकीय अधिकृत अमृत सुबेदीलाई उक्त सहयोग हस्तान्तण गरिएको हो । यसबर्षको अविरल बर्षासँगै विभिन्न बस्तीमा … Continue reading मोना यूकेले रघुगंगाका बाढीपहिरो पीडितलाई डेढ लाख सहयोग